कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
चार दशक लामो राजनीतिक यात्रा तय गरेका चालिसे गोकर्णेश्वरको नगर प्रमुखदेखि संसद्को अर्थ समिति सभापतिसम्मको जिम्मेवारी सम्हाल्दै केन्द्रीय नेतृत्वमा काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सन्तोष चालिसे केन्द्रीय सदस्यमा…