गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
शालीन, इमानदार, सहशील र प्रबुद्ध व्यक्तित्वका रूपमा परिचित चौलागाईंलाई संगठन सुदृढीकरणको जिम्मेवारी (मुनामदन) - काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत गोकर्णेश्वर नगरपालिका–५ इकाइ कार्यसमितिको सभापतिमा बच्चुराम चौलागाईं निर्विरोध…