ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख तथा इन्स्पेक्टर थापा सरुवा,नगर प्रमुख रिसालले गरे बिदाइ
- असार ७, २०८३ मा प्रकाशित
जोेरपाटी : ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख तथा इन्स्पेक्टर शेखर जङ थापा लाई गोकर्णेश्वर नगरपालिकाले बिदाइ तथा फेरि भेटौला कार्यक्रम गरेको छ । इन्स्पेक्टर थापालाई नगर प्रमुख दिपक रिसालले फेरि भेटौला कार्यक्रम मार्फत बिदाइ गर्नुभएको छ ।
इन्स्पेक्टर थापा करिब १ वर्ष ट्राफिक प्रहरी वृत्त बौद्धमा रहेर गोकर्णेश्वर नगरपालिका भेगमा सडक सुरक्षा, दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन लगायतका कार्यमा कुशल रूपमा काम गरी सरुवा भएका छन् । उनको जेन्जी आन्दोलनको बेला रहेको कार्यकालमा गरिएका हरेक काम सम्झना योग्य रहेका छन् ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments