•  ९ फाल्गुन २०८२, शनिबार

यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

- फाल्गुन ९, २०८२ मा प्रकाशित


काठमाडौं-दर्शकबिन महिलाले यौन सम्बन्ध राख्न चाहेका बेला देखाउने ५ व्यवहारको वारे यहाँ चर्चा गरिएको छ।

१.नजिक आउन खोज्ने
महिला अनपेक्षितरूपमा तपाईँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाईलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरू खुट्टाको बुढी औंलाले भुइँमा कोतर्न थाले भने पनि उनीहरूको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरू च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२.अँगाल्दा कम्मर वा अन्यत्र हात राख्ने

यदि तपाईँसँग रहेकी स्त्रीले तपाईंलाई अंगालीरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाईंसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाईँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

३.लामो र गहिरो श्वास लिने
यदि स्त्रीले तपाईको नजिक भएर लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नु भयो भने उनलाई उत्तेजना भइरहेको छ भन्ने बुझ्नुस् । महिला उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरू उत्तेजित भएपछि उनीहरूको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदो गरी पुरुषको संवेदनशील भागमा छुने समेत गर्छन् ।

४.पुरुषसँग एकान्त बस्न चाहने
यदि कुनै पनि स्त्रीले तपाईंसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भयो वा धेरै समय तपाईसँग बिताउन चाहेको बुझ्नु भयो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

५.अनुहार रातो हुने
स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरूको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकांश महिलाको अनुहारमा पनि यो चाहना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता सामान्य लक्षण हुन् ।

Comments
[gs-fb-comments]

सम्बन्धित खबर