“नाच बाटुली” गीतको म्युजिक भिडियो सार्वजनिक

  • झरना खबर
  • २०७७ कार्तिक २७ गते ०५:३९ बजे प्रकाशित

काठमाण्डौं : टंक बुढाथोकी र मेलीना राईको स्वरमा रहेको नाच बाटुली बोल गीतको कभर भिडियो सार्वजनिक भएको छ।उक्त गीतमा डीपी खनालको शब्द रहेको छ।

यस गीतको कभर भिडियोमा कृतिका श्रेष्ठ,अर्जुन सुनार,एरिका पराजुली,मल्लिका मगर,रीमा मगर,दीक्षा लामीछाने,बिदिशा गुप्ता,सुष्मिता मगर र स्मृति केपीको नृत्य रहेको छ।गीतको कोरियोग्राफी राजन रसाइलीले गरेका छन् भने छायाङ्कन बिमल पराजुलीले गरेका हुन्।

https://youtu.be/PeLXnp9Ff6g

सम्बन्धित समाचारहरू

Comments