शंखरापुरमा सक्व महोत्सव हुने ,साँखुको पहिचान झल्किँदै
साँखु - काठमाण्डौ उपत्यकाकै पुरानो शहर शंखरापुर नगरपालिका भित्र रहेको साँखुलाई विश्वसामु चिनाउने उदेश्यले शंखरापुर सक्व महोत्सव-२०८१ हुने भएको छ । शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा...
कवितासँग गहिरो सम्बन्ध छ
-चैतली दास मजुम्दार (कलकत्ता) आज बाँधिएको छैन तिमी जस्तै हिँड मनको गहिराइमा पीडा म आफैलाई भन्छु। कविता संगै चुपचाप एक्लै मायाको कुरा गरौं यदि जीवन मृत्युमा चुकाउनु पर्छ कवितामा ध्यान दिनेछु...
आख्यानकार सुमन वर्षाको कथाकृति 'अभ्यन्तर' सार्वजनिक
काठमाडौँ । आख्यानकार सुमन वर्षाको कथाकृति 'अभ्यन्तर' सार्वजनिक भएको छ । हिजो बिहीबार नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात हलमा भएको एक कार्यक्रममा उक्त कथाकृति सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि...
कार्तिक २ गते देखि १९ गते सम्म काँडाघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव हुने
काठमाण्डौं - काँडाघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ। शुक्रवार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै महोत्सव व्यवस्थापन तथा आयोजक समितिले महोत्सव गर्न लागेको जानकारी दिएको हो। महोत्सव आगामी...
जुन मोरिले 'आज तक हँसाई' म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौं- राजेश भट्टराई र अन्जु सुनार अभिनयमा रहेको 'जुन मोरिले आज तक हँसाई' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली गीत संगीत क्षेत्रका चर्चित बरिष्ठ गायक डिजराज पौडेलको स्वरमा रहेको म्युजिक भिडियो...
जुनियर सिंगिङ स्टारको पहिलो अडिसन सम्पन्न
काठमाडौं- आर्या मिडिया हाउस प्रा.लिको आयोजनामा शनिबार जुनियर सिंगिङ स्टारको पहिलो अडिसन सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको हाइलि क्रिएटिभ स्कुलको सभाहलमा शनिबार सम्पन्न अडिशनमा...
सुमन पौडेलको 'पानी खोलीमा' लोकगीत सार्वजनिक (भिडियो सहित )
काठमाडौं: सुमन पौडेल र रुविना अधिकारी अभिनयमा रहेको 'पानी खोलीमा' लोक गीतको भिडियो सार्वजनिक भएको छ। चर्चित गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वरमा रहेको गीत र भिडियो एक हप्ता...
इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन : नेपालको समावेशी चरित्रको प्रशंसा
काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दाबी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत भएको छ। नेपालमा सबै खाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त...
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
-काठमाडौं बाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा-कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण...
बेलबारीका मेयर दिलप्रसाद राईद्वारा मायाको सृष्टि विमोचन
मोरङ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका...
नेपाली लघुचलचित्र 'पाउलो' भारतको चलचित्र महोत्सवको नोमिनेशनमा
काठमाडौं । नेपाली सर्टफिल्म 'पाउलो' (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ ।...
गोकर्णेश्वर नगरपालिकाद्वारा साहित्यकार द्वय पुडासैनी र पोखरेल सम्मानित ,यस्तो छ योगदान
काठमाडौं । नेपाली साहित्यमा गोकर्णेश्वर नगरपालिकाको योगदान उल्लेखनीय छ । भैरव अर्याल, रमेश विकल, प्रा.डा. ऋषिराम पोखरेल, विजय चालिसे, कञ्चन पुडासैनी, गोविन्द घिमिरे वेदमणि, बाजुराम पौडेलजस्ता चर्चित साहित्यकारहरूको योगदान राष्ट्रियस्तरमै...
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायक
काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन...
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित
काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक...
बाबुराम आचार्य जस्ताबिद्वानहरुको योगदानको कदरका लागि सरकार कुनै कसर बाँकी राख्दैनः साँस्कृति मन्त्री तामाङ, विद्वान भन्छन्, ‘राष्ट्रिय बिभूति घोषाणा गर्नुस्’
२९ फागुन, काठमाडौं । साँंस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्री हित बहादुर तामाङले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान धेरै नै भएको बताएका छन् । नेपालको अलिखित इतिहास सही रुपमा लेख्नेलगायतका महत्वपूर्ण...
साहित्यकार तिलकप्रकाशको मेरो कथा मेरो व्यथा र कृतिहरूका भूमिका सार्वजनिक,पत्रकार दुलाललाई लेखन वृत्ति प्रदान
राजेश दिदिया-भक्तपुर । उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा...
गायिका सोना अमात्यको ‘आइ एम द सुपरस्टार`सार्वजनिक (भिडियो सहित )
काठमाडौं । गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार` सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा सुरज विक्रम...
‘माझी किङ’ यमन माझिलाई ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’
काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा...
सर्वनाममा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' : बलात्कार विरुद्व गोमाहरुको विद्रोह
काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् ।...
दु:ख र पीरहरु छन्
दु:ख र पीरहरु छन् । याद र घाउहरु छन् । हिडेँर छाडिएका यात्राहरु र पुग्न बाँकी गन्तव्य हरु छन् । जीत र हारहरु छन् । रहर र सपनाहरू छन् ।
कुमारीले पानी खाने इनारमाथि नाचेपछि विवादमा तानिए गायक प्रकाश सपुत
काठमाडौँ - गायक प्रकाश सपुत विवादमा तानिएका छन्। प्रकाशसहित मोडल जुना विश्वकर्माले नृत्य गरेको गीतको सुटिङ भिडिओका कारण उनीहरूले आलोचना खेप्नुपरेको हो। केही महिनाअघि सपुतले ‘कमाउने नि हो, रमाउने नि हो’...
‘द सेल्फिस सिटी’का कविता हन्टर स्ट्रिटको प्रेक्षालयमा वाचन
एकमहिने अस्ट्रेलिया भ्रमणमा रहेका कवि भोजकुमार धमलाले अस्ट्रेलियाको परामाटामा आफ्नो अंग्रेजी कविता कृति ‘द सेल्फिस सिटी’का कविता वाचन गरेका छन्। धमलाले अर्वन पोएट्स एन्ड राइटर्स भन्ने संस्थाको निम्तोमा वेस्टवर्डस् सेन्टर फर क्रिएटिभ राइटिङ, हन्टर...
लघु चलचित्र ‘चरित्र’ को विशेष प्रदर्शनी (भिडियो सहित )
काठमाडौं- कपिल कार्कीको निर्देशनमा बनेको सामाजिक लघु चलचित्र “चरित्र” को विशेष प्रदर्शनी भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित बिरेन्द्र चोकमा एक कार्यक्रमको आयोजना गरी उक्त चलचित्रको प्रदर्शनी सम्पन्न भएको...
प्रधानमन्त्रीले जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत हो : अध्यक्ष थापा
काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन्। सोमबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले...
स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप हुदैँ
पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् । ‘पहिले–पहिले...
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा प्राचिन शैलीका कुवा पुनः निर्माण अभियानको उद्घाटन
बौद्ध : काठमाडौं महानगरपालिका वडा नं-६ बौद्ध कुवा टोलमा रहेको तीन कुवा संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न भए संगै उद्घाटन गरिएको छ । बौद्ध नाथ क्षेत्र विकास समितिद्वारा संरक्षण तथा पुनःनिर्माण...
बौद्धनाथ क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष स्व-लामाको शालिक अनावरण
काठमाडौं बौद्धनाथ क्षेत्र विकास समितिको संस्थापक अध्यक्ष स्व-साङ्गे लामा (भज्यू) को अर्धकदको शालिक अनावरण गरिएको छ। आज श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यलय परिसरमा समितिका संस्थापक अध्यक्ष स्व। साङ्गे लामा...
पेन नेपाललको पुस्तक विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न
काठमाडौँ : आज काठमाडौं थाहा पुस्तकालयमा पेन नेपालले पुस्तक विमोचन तथा कविता वाचन कार्यक्रमको आयोजना गरेको छ । पेन नेपालका सल्लाहकार एवम् साहित्यकार प्रकाश ए राजको सभापतित्वमा भएको उक्त कार्यक्रमको...
स्मृतिको मानसपटलमा
जब गगनबाट पुष्प वृष्टि हुन्छ, यो कुरुसोवा हुन्छ जब पवन बहन्छ त्यो तारकोभस्की हुन्छ । जब तिमी यी दुवै महसुस गर्दछौ, यो बेलग्रेडको बसन्त हो । डान्युब नदी हुँदै हिडिरहेका जहाजहरुले...
गोकर्णेश्वरमा राष्ट्रिय गजल महोत्सव सम्पन्न,दीपिन सिजापती प्रथम (भिडियो सहित )
जोरपाटी : गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिंजापति प्रथम भएका छन्। वैशाख २३ गते शनिबार काठमाडौंको आरुबारीमा सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै...
गजल महोत्सवमा अन्तिम वाचनको लागि छनोट गरिएका गजलकार सार्वजनिक (नामावली सहित )
गोकर्णेश्वर : राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सवमा अन्तिम वाचनको लागि छनोट गरिएका गजल र गजलकारको नाम सार्वजनिक गरिएको छ । गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार एक सार्वजनिक...
राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सवको तयारी अन्तिम चरणमा (पत्रकार सम्मेलन)
गोकर्णेश्वर : साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको गोकर्णेश्वर नगरपालिकाले आयोजना गर्न लागेको राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही...
कवि कुमा राज सुबेदीको कविता संग्रह 'द कलर अफ इप्रिङ्ग' लोकार्पण
काठमाडौं : युवा कवि कुमा राज सुबेदीको ' द कलर अफ इप्रिङ्ग ' नामक अंग्रेजी कविता संग्रह लोकार्पण भएको छ । प्रतिनिधि सभा सदस्य एवम् उप-सभामुख इन्दिरा राना मगरले बुधबार काठमाडौँको...
बाल गायिका परिस्ना बाँस्तोलाले १ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं : बाल गायिका परिस्ना बाँस्तोलाले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएकी छन् । नेपालको चर्चित कार्यक्रम "द भ्वाइस किड्स नेपाल" मा भोटिङ राउण्डमा प्रवेश गरेको सन्दर्भमा गायिका परिस्ना...
गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव गर्दै (प्रेस विज्ञप्ती सहित)
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । साहित्यिक क्षेत्रको विकास र ...
लोक तथा दोहोरी गीत प्रतिष्ठानको उपाध्यक्षमा राधिका हमाल निर्विरोध निर्वाचित
काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उपाध्यक्षमा राधिका हमाल निर्विरोध निर्वाचित भएकी छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले हमाललाई उपाध्यक्षमा निर्विरोध चुनेको हो । राधिका हमाल...
दर्शना स्कुलले गर्यो नेपालमै पहिलो पटक इन्डो नेपाल भर्च्युल कल्चरल एक्सचेन्ज कार्यक्रम (भिडियो सहित )
काठमाडौँ : कागेश्वरी मनोहरा नगरपालिका वडा नं-९ मा रहेको दर्शना स्कुलले नेपालमै पहिलोपटक इन्डो नेपाल भर्च्युल कल्चरल एक्सचेन्ज कार्यक्रम गरेको छ । दर्शना स्कुलले शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो...
‘नागको मणि’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं : सुधीर श्रेष्ठ र कविता न्यौपाने अभिनयमा रहेको ‘नागको मणि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका प्रेमा शेर्पा चटौतको स्वरमा रहेको म्युजिक भिडियो मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमका बिच...
साताव्यापी चलेको प्रेम दिवस आज 'प्रपोज डे' र छरिएको भ्रम
सत्य मञ्च- काठमाडौं : भनिन्छ प्रेममा कुनै भुगोल हुन्छ न कुनै सिमा । प्रेम आफैमा भावनात्मक सम्बन्ध हो । त्यसैले प्रेम सर्वब्यापी हुन्छ । प्रेममा कुनै बाधा हुँदैन । प्रेम खुल्ला...
फ्याफुल्ला ह्रिस्याङगो
-श्रेया योञ्जन १. विषय प्रबेश - मानब समाज र सभ्यता अत्यन्तै गतिशील छ । अझ पछिल्लो शताब्दीमा विज्ञान र प्रविधिले यो झनै द्रुत गतिमा बढेको छ । विभिन्न प्रविधिहरु मध्य सूचना प्रविधि...
आज घ्यू,चाकु खानेदिन अर्थात माघे सङ्क्रान्ति,देवघाट, रिडीलगायतका स्थानमा विशेष मेला
काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...
निर्मलकुमार थापाको कथा संग्रह “एकान्त” सार्वजनिक
काठमाडौ : साहित्यकार निर्मलकुमार थापाको नयाँ कथाहरुको संग्रह 'एकान्त' राजधानीमा एक भव्य समारोहमाझ विमोचन गरीएको छ । लोकप्रिय प्रयोगवादी लेखक कुमार नगरकोटी र नेपाली सिनेमा उद्योगका चर्चीत कलाकार तथा अध्यात्मीक उत्प्रेरक...
पानी संघको देउसी भैलो कार्यक्रम सुरु,मौलिक संस्कृतिको संवद्र्धन हुने बिस्वास
काठमाडौं : 'स्वच्छ पानी पिउँ,स्वस्थ्य जिवन जिउँ' भन्ने मुल नाराका साथमा नेपाल बोटल वाटर उद्योग संघले नेपालीहरुको मौलिक चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा 'शुभकामना आदान प्रदान एवम् तिन...
अबको जनजीवन-लघुकथा
आनन्दराम पौडेल- आज अकिञ्चनका नातिहरू साथी बटुल्दै खेल्न गएनन्; हजुरबुबासँग बसे। हजुरबुबाले आफ्नो पालाको जनजीवन, सभ्यता र जीवनशैलिका रोचक प्रसङ्गहरू सुनाए। पुरानो जीवन सुनिसकेपछि नातिले प्रश्न गर्यो – “हजुरबुबा हाम्रो नातिको पालासम्म यो...
रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण
काठमाडौं : निबन्धकार रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ । शिखा बुक्स र राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजनामा निवन्धकार रञ्जना निरौलाको निबन्ध सङ्ग्रह ‘अनूभुतिको अवतरण’ लोकार्पण भएको हो । शनिबार...
अलेक्जान्ड्रा सारोपौलो 'द फ्लाइङ' १० सेरिजका कविताहरु
१-२ मेरो प्रार्थनामा मेरो उडान छ ३-४ मेरो उडानमा मेरो आत्माको भजन छ ५-६ मिठो प्रार्थना मिठो उडान ७-८ संश्लेषण गर्न प्रयास गर्दै सुन्दर धुनहरू ९-१० कहिलेकाहीँ बेमेल भूलभुलैया ११-१२
भानुभक्तको सम्झनामा गोकर्णेश्वर ४ उत्तरबाहिनीमा विद्यालयस्तरीय भानुभक्तीय कविता वाचन प्रतियोगिता सम्पन्न
काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नम्बर– ४ उत्तरबाहिनीमा विद्यालयस्तरीय भानुभक्तीय कविता वाचन प्रतियोगिता कार्यक्रम बुधबार सम्पन्न भएको छ । नयाँ पुस्तासित भानुभक्तको जीवनी र रचनाका बारेमा परिचित गराउन विद्यालय तहका...
काबिसेबका दुइ कविता
विद्यालयको सम्झना म मेरो स्कुले जीवनलाई हर तरहले संम्झिन्छु, चाहे त्यो पढाइ होस् वा कुनै खेल, तर अहिले आएर सबै एकै जस्तो लाग्छ । तिम्रो कस्तो थियो ? कृपया मलाई बताउ त...
‘सपना र संघर्ष’ पढेपछि.................
-जीवन कुमार योञ्जन लामा ‘जीवन एउटा यात्रा हो, अनन्त यात्रा तर गन्तब्य विनाको यात्रा । गन्तब्य चाहिँ आफैले खोज्नु पर्ने यात्रा ।’ सपना र सङ्घर्षबाट -मान्छेको जीवन ठीक यस्तै छ । जन्मेपछि...
साहित्यकार सुमन वर्षालाई 'हेमन्ती साहित्य' पुरस्कारद्वारा सम्मान
काठमाडौं : चर्चित साहित्यकार सुमन घिमिरे(वर्षा) सम्मानित हुने भएकी छिन् । सुदूर पश्चिमाञ्चल साहित्य समाजले साहित्यकार सुमन वर्षालाई सम्मान गर्न लागेको हो । उनलाई गणेश स्मृति हेमन्ती साहित्य पुरस्कारद्वारा नगद २५ हजार...
पानीको कामना गर्दै पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा
काठमाडौं : पशुपति क्षेत्रमा पानीको कामना गर्दै गङ्गामाई जात्रा गरिने भएको छ । आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा...
भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने
काठमाडौं : राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले...
सुमन वर्षाको'अन्तत यन्त्रणा' उपन्यास कृति गृह विमोचन
झापा : साहित्यकार सुमन (वर्षा) घिमिरेद्वारा लिखित अन्तत यन्त्रणा उपन्यास कृतिको गृह विमोचन भएको छ । झापाको भद्रपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आउनु भएकी स्रष्टा सुमन घिमिरेद्वारा लिखित"अन्तत यन्त्रणा" उपन्यास...
नेपाली चलचित्र र कलाका बारेमा अध्यक्ष दाहाल र महानायक हमालबीच छलफल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला...
लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिइन्, हत्या वा आत्महत्या अनुसन्धानबाट मात्रै खुल्ने
काठमाडौं : लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर–११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको घाँटीमा डाम देखिएको खुलेकाले हत्या...
एकै दिन २४ सयले गरे नारायणहिटी संग्रहालय अवलोकन
काठमाडौं : नारायणहिटी संग्रहालय खुलेको १४ वर्षपछि एकैदिन ४ लाख ६२ हजार रुपियाँको टिकट बिक्री भएको छ । असार ४ गते शनिबार संग्रहालय र गणतन्त्र स्मारकमा पहिलोपटक २ हजार ४...
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको छ। सार्वजनिक सुचना अनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको योग्य व्यक्तिले दरखास्त दिन सक्नेछन्।मन्त्रालयले...
नौमती बाजा विस्तारै लोप हुदैँ
गलकोट: नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर पनि एक हो । बागलुङमा युवा पुस्ताको बेवास्ताका कारण नौमती बाजा विस्तारै लोप हुने अवस्थामा छ ।संस्कृति र परम्परासँग...
साहित्यकार सुमन बर्षाको उपन्यास अन्ततः यन्त्रणा लोकार्पण
काठमाडौँ : चर्चित साहित्यकार सुमन वर्षाको उपन्यास'अन्ततः यन्त्रणा' लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रमका बिच उक्त उपन्यासको लोकार्पण गरिएको हो । शिखा बुक्सले प्रकाशन...
नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु
काठमाडौं : केही दिनदेखि हलमा राम्रो व्यापार गरिरहेको फिल्म ‘कबड्डी ४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ ।मगरले निर्दोष युवकलाई फसाउन खोजेको भन्दै चुच्चेपाटीको केएल टावर अगाडी युवाहरुले...
अन्ततः यन्त्रणा उपन्यासलाई ध.च.गोतामे स्मृति सम्मान
काठमाडौँ : डा.धुबचन्द्र गौतमद्वारा स्थापित दिप–गोबिन्द स्मृति कोषबाट ध च गोतामे स्मृति सम्मान २०७८ साहित्यकार सुमन वर्षाको अन्ततः यन्त्रणा उपन्यासलाई गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा भएको एक समारोहका बीच...
लेखक धमलाको ‘द सेल्फिस सिटी’नामक पुस्तक विमोचन
काठमाडौं : चर्चित युवा कवि एवम् प्राध्यापक भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कविताको पुस्तक ‘द सेल्फिस सिटी’ विमोचन गरिएको छ। काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनको पारिजात हलमा एक कार्यक्रमको आयोजना...
गोकर्णेश्वर नगरपालिकाले वृहत राष्ट्रिय हाँस्यव्यङ्ग्य कविता प्रतियोगिता गर्ने (भिडियो सहित)
काठमाण्डौं : गोकर्णेश्वर नगरपालिकाले वृहत राष्ट्रिय हाँस्यव्यङ्ग्य कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ । नगरपालिकाले नव वर्ष २०७९ को पूर्वसन्ध्या पारेर चैत १८ गते हाँस्यव्यङ्ग्य कविता प्रतियोगिताको आयोजना गर्ने भएको...
हो म नारी हूँ
हो म नारी हूँ ! भालेको डाकमा उठेर हरेक संबन्धमा दिनभर जीवन बुन्छु रातभर हर-कर्तव्यसंग सम्झौंताको पौठेजोरी खेल्दै उसको अस्तित्वको पलङमा आफ्नो सभ्यता पोखेर एउटा सपना साँच्छु जहाँ बिहानको शंखघोषसंगै
सायद म राईको माकुरी लोक पप गीत सार्बजनिक (भिडियो सहित)
काठमाण्डौं : नव गायक सायद म राईको"माकुरी"बोलको लोक पप गीत भिडियो सहित सार्बजनिक भएको छ । ग्लोबल टिभी ग्रुप अफिसियल युट्युव च्यानलबाट शनिबार उक्त गीत सार्बजनिक गरिएको हो। काठमाण्डौं र ललितपुरका विभिन्न ठाउँहरुमा...
लोकगायक जयनन्द लामाको निधन
काठमाण्डौं : बरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी भक्तपुरको कौशलटारस्थित घरको गेटमा लडेका थिए । आज विहान २ बजे उनी गाडीबाट ओर्लने क्रममा लडेको बताइएको छ...
गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा
एजेन्सी : वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । सरकारले मंगेशकरको निधनमा आइतबार र सोमबार दुई दिन राष्ट्रिय शोक घोषणा गरेको हो ।...
विश्व प्रसिद्ध गायिका लता मंगेशकरको निधन
एजेन्सी : प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । उनको ‘मल्टी अर्गान...
गायक खनालको म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)
कपन : नव गायक केशव खनालको "मसँग बोल्दिन भन्छ्यौ रे"बोलको गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ । म्यृजिक नेपालको डिजिटल अफिसियल युट्युव च्यानल म्यृजिक नेपालबाट गत शुक्रबार उक्त गीत रिलिज...
कलाकार गजुरेल नेपाल सांस्कृतिक संघको केन्द्रिय सदस्यमा मनोनित
काठमाण्डौं : नेपाली काँग्रेसको छाता संगठन नेपाल सांस्कृतिक संघको केन्द्रिय सदस्यमा हाँस्य कलाकार कुमार मणी गजुरेल मनोनित भएका छन् । नेपाली काग्रेसको उत्थान प्रवद्धन र सुदृढीकरणका लागी अहोरात्र सक्रिय रुपमा...
हाँस्य कलाकार पौडेलको युट्युब च्यानलले पायो सिल्भर बटम
काठमाण्डौं : हाँस्य कलाकार शिवहरी पौडेलको अफिसियल "वा वा मिडिया" युट्युब च्यानलले एक लाख भन्दा बढी सस्क्राइभ पु¥याएर सिल्भर बटम पाएको छ । युट्युब कम्पनीले पौडेको च्यानललाई बुधबार सिल्भर बटम...
"यही हो माया" बोलको गीत सार्वजनिक(भिडियो सहित)
काठमाडौँ : नव गायक भूषण खड्काको यहि हो माया बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ । ओ एस आर डिजिटल अफिसियल युट्युव च्यानलबाट केहिदिन अगाडि पेप्सिकोलामा भएको एक कार्यक्रमका...
अभिनवको २३८औं विशेष कार्यक्रम सम्पन्न
जोरपाटी : अभिनव साहित्य समाजले हरेक महिनाको अन्तिम शनीवार बिभिन्न कार्यक्रम को आयोजना गर्न र समाजमा योगदान गर्ने ब्यक्तित्वहरुलाई सम्मान गर्ने कार्य गर्दै आएको छ । यसै सन्दर्भमा मंसीर २५...
गायिका प्रिया वैवाहिक जीवनमा बाँधिइन्
काठमाण्डौ : ‘सैं पनि एमाले, मै पनि एमाले’ लगायत दर्जनौं गीतमा स्वर दिएकी गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाँधिएकी छन् । आइतबार उनले अमेरिका बस्दै आएका पाल्पा तानसेनका प्रभात अधिकारीसँग विवाह...
गोकर्णेश्वर राष्ट्रिय दोहोरी प्रतियोगिता सम्पन्न
जोरपाटी : गोकर्णेश्वर नगर पालिकाको मुख्य सहकार्यमा सुनाखरी मल्टि मिडिया सामाजिक संस्था गोकर्णश्वर वडा न ६ को आयोजनामा गोकर्णश्वर राष्ट्रिय लोक दोहोरी प्रतियोगिता सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नगर...
साहित्यकार लिलबहादुर क्षेत्री पद्मश्री पुरस्कारबाट सम्मानीत
काठमाडौं : सोमबार पद्म सम्मानका लागि भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा फरक भेषभुषाका प्रतिष्ठित व्यक्तिहरु देखिन्थे । टेलिभिजन प्रत्यक्ष प्रसारणमा देखिएकामध्ये नेपाली टोपी लगाएका लिलबहादुर क्षेत्री पनि थिए । क्षेत्रीले कालो...
महाकवि लक्ष्मीप्रसाद देवकोटा पुस्तकालय भवन उद्घाटन
काठमाडौ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्तीको पावन अवसरमा नया“ बस्ती युवा क्लबले लक्ष्मीप्रसाद देवकोटा पुस्तकालय भवन उद्घाटन अभिन्नदन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा...
आज देवकोटाको ११३औँ जन्मजयन्ती
काठमाडौं : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी...
जितेन्द्र बाँनियाको देशको ऐना सार्वजनिक
काठमाण्डौं : गजलकार तथा गीतकार जितेन्द्र बाँनियाको पहिलो कृति गजल संग्रह देशको ऐना सार्वजनिक भएको छ । जनगायक रामेश श्रेष्ठले एक समारोहको बीच देशको ऐनाको सार्वजनिक गरेका हुन् । चुच्चेपाटीमा रहेको...
साहित्य कहिल्यै मर्दैन : कवि गोपेन्द्र रिजाल (भिडियो सहित)
काठमाण्डौं : कवि गोपेन्द्र रिजालले साहित्य कहिल्यै नमर्ने बरु साहित्यले मानिसलाई फुर्तिलो बनाउने बताएका छन् । झरना खबरसँगको विशेष अन्तरङ्ग कुराकानीमा रिजालले यस्तो बताएका हन् । हेर्नुहोस रिजालसँग गरिएको कुराकानी भिडियो...
रजुन सिग्देलले ल्याए "थाहा नै भएन" (भिडियो सहित)
काठमाडौँ : नव गायक रजुन सिग्देलको "थाहा नै भएन" नामको पप गीत भिडियो सहित सार्वजनिक भएको छ । रजुनसिग्देलको आफ्नै युट्युव च्यानलबाट शनिबार उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।...
कलाकार रमेश केसीको निधन
बरिष्ठ हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । केसी हर्केहल्दार टेलि श्रृङखलाको सुटिङमा एस्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि बाँसबारी स्थित गंगालाल हृदयरोग केन्द्रमा लगिएको थियो...
कमेडी च्याम्पियन सिजन २ को उपाधि भरतमणिलाई
काठमाडौं हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले जितेका छन् । शनिबार राती सम्पन्न उक्त रियालिटीको अन्तिम विजेताको प्रतिस्पर्धीहरुमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा...
नेपाल बाल-संगठन केन्द्रियद्वारा आयोजित बालगीत प्रतियोगिता सम्पन्न,सिद्धीका शाहल बिजेता
काठमाण्डौ : नेपाल बाल-संगठन केन्द्रिय कार्यलयद्वारा आयोजित बालगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा नेपाल-बाल संगठन केन्द्रिय कार्यलय, काठमाडौ नक्सालले विभिन्न प्रतियोगिता (चित्रकला, बालगीत र कविता ...
गीतकार देव बज्राचार्यको ६४ वर्षको उमेरमा निधन
काठमाडौं: गीतकार देव बज्राचार्यको सोमबार बिहान निधन भएको छ ।उनको ६४ वर्षको उमेरमा आज बिहान निधन भएको हो । केही समययता छाती र मुटुको समस्याबाट ग्रसित गीतकार बज्राचार्यको बयोधा अस्पतालमा उपचारका...
रक्त क्यान्सरबाट पीडित गायक राजु चौधरीको उपचारका क्रममा निधन
झापा: रक्त क्यान्सरबाट पीडित गायक राजु चौधरीको आज उपचारको क्रममा निधन भएको छ । रक्त क्यान्सरबाट पीडित राजुको भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको उनको उपचारमा खटिएका ‘द स्याडोज नेपाल’ का...
अभिनेत्री अलंकृतालाई लुटेराको एक समूहले बन्धक बनाएर नगद लुटपाट
बलिउड अभिनेत्री तथा इन्टेरियर डिजाइनर अलंकृता सहायलाई लुटेराको एक समूहले घरमा बन्धक बनाएर नगद लुटेका छन् । उनको चण्डीगढको सेक्टर–२७ को घरमा मंगलबार दिउँसो १२ बजेको समयमा तीन लुटेरा पसेर...
अभिनेता अक्षय कुमारको आमाको निधन
मुम्बई (दैनिक जागरण): बलिउड अभिनेता अक्षय कुमारको आमाको उपचारको क्रममा निधन भएको छ । अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत आमा अरुणा भाटियाको निधन भएको जानकारी दिएका छन् । अभिनेताकी आमा केही...
अभिनेता रजतविरुद्ध आफ्नो कारले एक व्यक्तिलाई ठक्कर दिएको आरोपमा मुद्धा दर्ता
मुम्बई (दैनिक जागरण): बलिउड अभिनेता रजत बेदीविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता भएको छ । उनीविरुद्ध मुम्बईको डीएन नगर पुलिस स्टेसनमा आफ्नो कारले एक व्यक्तिलाई ठक्कर दिएको आरोपसहित उजुरी परेको...
हलिउड ‘द वायर’ अभिनेता माइकल के भेटिए मृत अवस्थामा
लसएञ्जल्स (एबीपी लाइभ): हलिउडका अभिनेता माइकल के विलियम्स न्यूयोर्कस्थित ब्रुकलिन पेन्ट हाउस अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका छन् । उनी ५४ वर्षका थिए । न्यूयोर्क सिटी पुलिसले उनको शव बरामद गरेपछि उनको...