राजनीति

ढुक्क हुनुहोस्,प्रतिगमन स्विकार्ने छैनौं,थापा,बस्नेत र बास्कोटाजीहरू खुसी हुन जरुरी छैन : संयोजक पाण्डे
हामी संसदीय दलमा बहुमत जुटाएर ओलीलाई हटाउँछौँ : नेपाल पक्षका सांसद मेटमणि चौधरी
माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका चार नेताको दलिल- ' हामी माओवादीकै सांसद हौँ '
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, माधव नेपाल पक्षबाट कस्को प्रतिनिधित्व ?
मृत्युको हल्लाबीच विजय शाही घरमै भेटिए सकुशल
लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखमा नियुक्त
ओली नेतृत्वको सरकारले नियुक्त गरेका लुम्बिनीसहित तीन वटा प्रदेश प्रमुख हटाउने सरकारको निर्णय
समयको विलम्ब पनि आर्थिक भ्रष्टाचारभन्दा कम होइन: ऊर्जामन्त्री भुसाल
माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने,एक प्रदेश प्रमुख र एक योजना आयोग सदस्य नेपालको भागमा छुट्याइयो
महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने स्पष्ट
उच्च अदालत बाट पूर्वसभामुख महराले पाए सफाइ
जसपा विवाद :कार्यकारिणी समितिको बैठकमा ठाकुरपक्ष नजाने,यादवपक्ष कारबाही गर्ने तयारीमा
नेपाली कांग्रेसमा थपिए चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य
सांसद गंगा चौधरीद्वारा माधव नेपालले अधिनायकवादी चरित्र देखाएको अरोप
कांग्रेस क्रियाशील सदस्यताको काम सम्पन्न
उपेन्द्र यादवले बोलाए केन्द्रीय कार्यकारिणी समितिको बैठक
क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा कांग्रेस नेता कल्याण गुरुङको फरक मत
ओलीले जसपामा ठोसेको आगोले महन्थ ठाकुरलाई हानी मात्र गरेन् दल बिहिनको अवस्थामा सडकमा पुर्‍याइदियो
मन्त्री छनोटमा गलत मान्छे रोजियो, कांग्रेसको तर्फबाट क्षमा माग्छु :  पूर्णबहादुर खड्का
कमल थापाकै पथमा विवेकशील साझा,संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव
निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने
उपेन्द्र यादव पक्षले पाए जसपाको आधिकारिकता
सबै तप्कामा एकताको प्रतीकका रूपमा राजाको स्वीकार्यता उच्च देखिन्छ : रवीन्द्र मिश्र
सोमबार सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल
जसपाका  महन्थ ठाकुर भिष्म पितामह  हुन्, उनलाई सम्मान गरिनु पर्छ : रेशम चौधरी
निर्वाचन आयोग पुगेका चौधरी नेताहरुको तानातानमा
सरकारद्वारा तीन प्रदेशका प्रदेश प्रमुख हटाउने तयारी
 रेशम चौधरी हस्ताक्षर गर्न निर्वाचन आयोगमै उपस्थित हुने
कांग्रेस नेता पौडेल पुगे प्रचण्ड निवास
सम्पर्कबिहीन भएकी जसपाकी सांसद ढेगा पार्टी सम्पर्कमा, एमालेलाई सांसदको अपहरणको आरोप
रेशम चौधरीद्वारा  पार्टी विभाजनको आधिकारिकताका लागि जेल भित्रैबाट सनाखत गर्न अस्वीकार
जसपाका नेताहरुको निर्वाचन आयोगमा  सनाखत सुरु
खगेन्द्र संग्रौलालाई साइबर सेना लाएर तह लगाउने महेश बस्नेतको धम्की
जसपा विवादमा सर्वोच्चले आयोगसँग माग्यो कारण
पार्टी सुदृढीकरण परामर्श अभियानमा अध्यक्ष कृष्ण राई
स्वार्थको राजनीतिमा उदाएको मधेस ‘मुद्दा’
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले लिए शपथ
सर्वोच्च अदालतले महन्थ ठाकुरको रिटमा  दिएन अन्तरिम आदेश
कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त
संसद पुनःस्थापना र  सरकार गठन विषयमा सांसदहरूबीच चर्काचर्की
सत्तारुढ गठबन्धन मन्त्रिरिषद बिस्तारबारे अझै अन्यौलमा
काँग्रेस महाधिवेशन सर्ने
जसपा विवाद : यादवको पक्षमा ३२ जना कार्यकारिणी सदस्य थपिँदै,ठाकुर पक्ष अल्पमतमा
माधव नेपालले यसै हप्ता नयाँ पार्टी खोल्ने
म ४/५ दिनदेखि ठूलो मानसिक दबाबमा छु,तनावमा छु  : प्रचण्ड
पार्टीमा युथ फोर्स र अखिल फोर्स जस्ता बाहुबली जत्था खोलेर आफ्नो चिहान आँफैले खनिरहेका छौं : योगेश भट्टराई
प्रधानमन्त्री ज्यू, निर्वाचन नसार्नुहोला : नेता नेम्वाङ
गण्डकी प्रदेश सरकारमा कांग्रेस र माओवादीबाट ६ जना मन्त्री थपिए
एमाले उपाध्यक्ष भीम रावलले लिए राजीनामा पत्र फिर्ता
प्रचण्ड,माधव,वैधदेखि विप्लवसम्मका नेता आज एकै मञ्चमा उभिदैँ,ओलीलाई गरिएन्  निमन्त्रणा
भीम रावलले सांसद पदबाट गरेको राजीनामा फिर्ता लिने
जसपा विवाद निरुपणका लागि कार्यकारिणी समितिका ५१ सदस्यलाई नै आयोग बोलाइयो
गलत परम्परालाई तोड्दै बालुवाटारमा पार्टीका बैठक नराख्ने कांग्रेसको निर्णय
एमालेका दुवै समूहका सांसदहरु बिच पार्टी एकता अभियान शुरु
माधव पक्षलाई ओलीले भने- 'अब बाटो बिराएर, भड्किएर नहिँड्नुस्,आउनुस् मिलेर काम गरौँ'
मोरङमा ओली समूहको बैठक अघि कार्यक्रम स्थलमा तोडफोड
अपमान सहेर कोही पनि बस्दैन् : माधव नेपाल
साउन १५ पछि मात्रै संवैधानिक नियुक्ति विरुद्धको मुद्दामा सुनुवाई  हुने
जसपा ठाकुर-यादव पक्ष सरकारमा जान तयार
झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख निकासा, भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
स्पष्टीकरण सोध्नु पार्टी एकताको मर्म विपरीत  : माधवपक्ष
व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो: गगन थापा
भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका १४ सांसदको दबाब
माधव कुमार नेपाल समूहका नेताहरु बिच भचुर्अल माध्यमद्वारा बैठक  सुरु
भारतमा उपचाररत एमाले वरिष्ठ नेता खनालसँग प्रधानमन्त्री देउवाको सम्वाद
वरिष्ठ नेता नेपालसहित २२ सांसदको  विरोधमा बाँदरको भेषमा युवा संघको प्रदर्शन
विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता पूरा गर्न प्रधानमन्त्री देउवासँग ठाकुर पक्षको माग
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्न सहमत
एमाले अध्यक्ष ओली र विप्लव नेताहरुबीच बालकोटमा भेटवार्ता
प्रचण्डको दौडधुप :  नेता नेपाललाई भेटे तगत्तै बालुवाटार पुगे प्रचण्ड
एमाले वा माधव नेपालमध्ये एक रोज्न कार्यकर्तालाई गोकुल बास्कोटाको आग्रह
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव
कोटेश्वरस्थित नेपाल निवासमा दाहाल र यादव छुट्टाछुट्टै भेटवार्तामा
चुनावी प्रतिबद्धता पूरा गर्दै माओवादी नेता ढकाल,नगरकोट क्षेत्रको लो भोल्टेज समस्या समाधान
देउवालाई विश्वासको मत दिनु अघि राजीनामा दिएका रावललाई ओलीको सहानुभूति,नेता नेपाललाई दिए गद्दारको संज्ञा
मोदी र देउवाबीच टेलिफोन संवाद  : जतिसक्दो चाँडो खोप उपलब्ध गराउने मोदीको प्रतिबद्धता
देउवालाई ओलीको जवाफ- अब आएर खोप! खोप! खोप! भनिरहनु पर्दैन
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै,पार्टीको ह्विप उल्लंघन गर्ने ३३ नेतालाई कारबाहीको तयारी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई  बधाई
हामी ठूलो दुर्घटनामा परेका छौँ,हामी उठ्छौँ, धुलो टक्टक्याउँछौँ र अगाडि बढ्छौँ : नेता भुसाल
मौसम : आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
विश्वासको मत पाए तगत्तै प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई
देउवाले विश्वासको मत पाएपछि माधव नेपालले भने- 'निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भयो'
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद
प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत,ओली पक्षका केही सांसदसहित १६५ जनाले दिए मत
जसपा महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने
संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज
भीम रावलको राजीनामाको कुनै अर्थ छैन : बामदेव गौतम
सांसदबाट राजीनामा दिने भीम रावलको घोषणा
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन कांग्रेसद्धारा ह्वीप जारी
एमाले ओली पक्षिय बैठकको निष्कर्ष  : माधव नेपाल एकताप्रति इच्छुक छैनन्
देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई झलनाथ खनालको आह्वान
ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने वा कारवाहीमा पर्ने : प्रवक्ता ज्ञवाली
रामकुमारी झाँक्री भन्छिन्- 'हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं'
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै,चुनाव कि संसद जोगाउने बल माधव पक्षमा  !
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी
ठाकुर पक्षका पाँच सांसदले यादव पक्षलाई दिए साथ
एमाले विघटित कार्यदलको टोली ओलीलाई भेट्न बालकोट पुग्यो