‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ

  • झरना खबर
  • २०७७ कार्तिक १६ गते ०९:१२ बजे प्रकाशित

काठमाण्डौं : गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको आवाज रहेको कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीतमा 'सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ।उक्त गीतको एरेञ्जर कमल सौराग हुन् । भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहालको अभिनय रहेको छ।

भिडियोको कन्सेप्ट र निर्देशन पनि लक्ष्मी र जीवनको नै रहेको छ।भिडियोको छायाँङकन बुद्ध थापाले गरेका हुन् भने सम्पादनमा विष्णु खड्का रहेका छन्।त्यस्तै गीतमा अनिल केसिको प्रस्तुति रहेको छ।गीत भने तलको भिडियोको लिङ्कमा गएर लिङ्क ओपन गरेर हेर्न सक्नु हुने छ।

https://youtu.be/327uYFqqZKY

 

सम्बन्धित समाचारहरू

Comments