एक चोटी हेर्नैपर्ने सत्य घटनामा आधारित सर्ट मुभी, मिसन तोप २

  • झरना खबर
  • २०७७ आश्विन २ गते ११:२७ बजे प्रकाशित

उदयपुर : पछिल्लो समय नेपालमा विभिन्न खालका घटनाहरु घटी रहेका छन्।तिनै सामाजिक घटनालाई आधार बनाएर एउटा छोटो चलचित्र निर्माण भएको छ।हाम्रो मरुवा खोला ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको नाम "मिसन तोप २" राखिएको छ।यस भन्दा अगाडी पनि सामाजिक सत्य घटनालाई आधार बनाएर मिसन तोप नामको सर्ट मुभी बनाएको र मिसन तोप लाई दर्शक हरुले मन पराएकोले मिसन तोप २ ल्याएको चलचित्र निर्माण समितिले जानकारी दिएको छ।

भिडियो सहित

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DMKellGk4gtw%26t%3D1724s%26fbclid%3DIwAR0cWrQtardEGM7ASO7yWcz5HikvoDITKaQsm0R4C1QzrezQReP4fjGGkTw&h=AT0PSVUopIydv6S7WkD1ud1eiFk3m1X_OIEIhwBXIgeVHPRPjL5Uxn0yGk9KPvlS8B1a2K1NmSUDuHf21fh0QE72eCplmASQsPZsJTAuC4xS7QFW9_rJ2vWqynKQ7Zvsvjwc

सम्बन्धित समाचारहरू

Comments