पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
- आश्विन २०, २०८२ मा प्रकाशित
काठमाडौं – सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ परेका छन् । सुदन गुरुङको गत सेप्टेम्बर १४ मा भएको रिपोर्टर्स क्लब नेपालको पत्रकार सम्मेलनमा लामाले हुलदंगा गरेका थिए । उनी काठमाडौं मनोहराबासी हुन् ।
जेन-जी आन्दोलनलगत्तै भदौ २५ गते आर्मी हेडक्वार्टरमा पनि प्रेम लामा लफडाबाजीमा उत्रिएका थिए । जेन-जी हरुले उनको पहिचान खुलाएका थिए र एमालेको कार्यकर्ता भएको पुष्टि भएको थियो ।
सुदनको कार्यक्रममा पनि उनले घुसपैठ गरेपछि उनीमाथि क्लब परिसरमा हातपात गरिएको थियो ।
ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments