उपसभामुख रुबीकुमारी ठाकुरले गरिन पदभार ग्रहण
- चैत्र ३०, २०८२ मा प्रकाशित
काठमाडौं । उप-सभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । ठाकुरले सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर पदभार सम्हालेकी हुन् ।
पदभार ग्रहणपश्चात उप-सभामुख ठाकुरले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेकी छन् ।
गत २७ गते उप-सभामुखको निर्वाचन भएको थियो । निर्वाचनमा श्रम संस्कृति पार्टीबाट रास्वपाको समर्थनमा ठाकुर उप-सभामुखमा निर्वाचित भएकी हुन् ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments