निरन्तर सेवा प्रवाहमा शंखरापुर नगरपालिका
- भाद्र २९, २०८२ मा प्रकाशित
साँखु – शंखरापुर नगरपालिकाका सेवा प्रवाहमा निरन्तर लागि रहेको छ । जेन-जी आन्दोलनका बिचमा पनि नगरपालिकाले जनताको सेवा प्रवाहमा कुनै कमि गरेको छैन । जेन-जी आन्दोलनको कारण देशैभरका सार्वजनिक कार्यालयमा क्षति पुगेको भएपनि शंंखरपुर नगरपालिकामा भने कुनै प्रकारको क्षति भएन ।
आन्दोलनले स्थानीय तहमा निकै असर परेपनि शंखरापुर नगरपालिकामा भने सेवा प्रवाहमा कुनै अवरोध नभएको नगर प्रमुख रमेश नापितले जानकारी दिनु भएको छ । देशव्यापी रूपमा चर्किएको जेन-जी आन्दोलनको प्रभाव भने शंखरापुर नगरपालिकामा खासै परेन नगर प्रमुख नापितले बताए ।
जेन-जी आन्दोलनको आडमा अराजक समूहले देशका विभिन्न नगरपालिकाको भवनमा क्षति पुर्याएका थिए । प्रदर्शनकारीहरूले देशैभरका सार्वजनिक संस्थाहरुमा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले साँखु स्थित प्रहरी चौकीमा समेत आगजनी गरिदिएका थिए ।
ट्रेन्डिङ
-
श्रावण २४, २०८३नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
-
श्रावण १९, २०८३नेपाल पानी उद्योग महासंघको टोली ओमान प्रस्थान, पानी निर्यातका लागि ऐतिहासिक ‘B2B’ सम्झौताको सम्भावना
-
श्रावण १७, २०८३विश्वकपपछि मैदान फर्किए मेसी , जियानी इन्फान्टिनोमाथि अविश्वासको प्रस्तावदेखि राजीनामासम्म
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments