प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने
- भाद्र ४, २०८२ मा प्रकाशित

काठमाडौँ – प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
Comments