विद्रोहको तयारीमा लागिरहेको प्रचण्डको खुलासा
- श्रावण १९, २०८२ मा प्रकाशित
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकपटक विद्रोहको आवश्यकत्ता रहेको औंल्याएका छन् । उनले आफू विद्रोहको तयारीमा लागिरहेको खुलासा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देशमा फेरि एकपटक विद्रोहको आवश्यकत्ता रहेको बताएका हुन् ।
उनले एकचोटि फेरि क्रान्ति आवश्यक रहेको बताएका छन् । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने भन्दै आफुले यसको तयारी गरिरहेको बताए उनले चाँडै मध्यपहाडी यात्रामा जाने बताएका छन् ।
प्रचण्डले जनतासँग माओवादी अभियानपनि एउटा विद्रोहको तयारी भएकोले फेरि मध्यपहाडी यात्रामा निस्किन लागेको जानकारी दिए । उनले अभियानको क्रममा आफूहरुले शहीद परिवारका घरमा गएर उनीहरूको दुःख सुख बुझ्ने काम गरेको स्मरण गराएका छन् । प्रचण्डले फेरि माओवादी वर्गसँग जोडिने बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]