सवा ३ बजे बस्ने गरी सर्यो प्रतिनिधिसभाको बैठक
- जेष्ठ २५, २०८२ मा प्रकाशित

काठमाडौं – सवा ३ बजे बस्ने गरी सर्यो प्रतिनिधि सभाको बैठक सरेको छ । आजको बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो । विपक्षी दलहरूको बैठक जारी रहेकाले बैठक सारिएको सभामुखको सचिवालयले जनाएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर पछिल्लो समय प्रतिनिधि सभाको बैठक चल्न सकिरहेको छैन । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
Comments