सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्षमा बैठक जारी
- जेष्ठ २२, २०८२ मा प्रकाशित
काठमाडौं – सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छ्न । संसद् भवनको सभामुख कार्यकक्षमा जारी बैठकमा सदनको अवरोध हटाउने विषयमा छलफल जारी छ ।
तर, निकास निस्किएको छैन् । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । तर, सत्तापक्षले कुनैपनि हालतमा गृहमन्त्रीले राजीनामा नदिने अडान लिएको छ । सभामुख प्रमुख सचेतहरुसँग छलफलमा जुटेकोले बैठक बस्न ढिलाई भएको छ । आजको बैठक दिउँसो १ बजेको लागि बोलाईएको थियो ।
ट्रेन्डिङ
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
श्रावण ४, २०८३सरकार बेपत्ता हुँदा पानी जारमा एम्बुसिङ मापदण्ड फितलो-संघबाटै उद्योगीमा भ्रम फैलाउने कार्य
-
असार ३१, २०८३हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोग्राफी
-
असार २८, २०८३सरकारको कार्यशैलीप्रति महतो असन्तुष्ट, जनताको धैर्यको परीक्षा नलिन चेतावनी
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments