नेपाली बजारमा सुनको मूल्य वृद्धि

  • झरना खबर
  • २०७८ श्रावण ११ गते ११:५७ बजे प्रकाशित

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसतै तेजावी सुन प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसतै आज चाँदीको मूल्यमा भने स्थीर छ । चाँदी तोलामा १ हजार २ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचारहरू

Comments