भोली (बकर इद)को अवसरमा देशैभर सार्वजानिक विदा

  • झरना खबर
  • २०७८ श्रावण ५ गते १५:५२ बजे प्रकाशित

काठमाण्डौ : सरकारले बकर इदको अवसरमा श्रावण ६ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरू

Comments