आज थप १६०३ जनामा कोरोना संक्रमण पुष्टि ,२७ जनाको मृत्यु

  • झरना खबर
  • २०७८ आषाढ २० गते १७:४३ बजे प्रकाशित

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ ।  आज २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज थपिएका मध्ये काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना गरी जम्मा ४६१ जना संक्रमित भेटिएका छन् । आज ४८ सय ७६ पिसीआर परीक्षणबाट १ हजार ४२ र ३२ सय ५६ एन्टीजेन ५६१ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचारहरू

Comments