एमालेको अर्को कार्यकालपनि केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्छ : महेश बस्नेत
- श्रावण ५, २०८२ मा प्रकाशित
काठमाडौं – नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने विषयमा गम्भीर असहमति राखेका छन् । उनले भण्डारीलाई सक्रिय पार्टी पंक्तिमा फर्केर राष्ट्रपतिको मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्नी नगर्न सुझाव दिएका छन् ।
पार्टीको जारी पोलिटब्यूरो बैठकमा आफ्नो धारणा राख्दै नेता बस्नेतले राष्ट्रपति भैसकेको व्यक्ति पूनः सक्रिय राजनीतिमा आउने कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल नखाने भनेका छन् । पार्टीको पदीय दायीत्व छनोट चाहनाले मात्र नभएर विधिले तय हुने कुरा सम्झाएका छन् ।

बस्नेतले एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिँदा असक्षम बनाउने र खुइलाउने रोग बढेको चित्रढा गरेका छन् । उनले भनेका छन्,‘जतिसुकै असक्षमको ट्याग लागेपनि परिभाषित काममा आफ्नो क्षमता प्रदशन गरौंला । हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताब गर्दछु ।’
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments