शान्ति आदर्श कलेजले साउन ११ गते ओरन्टेसन कार्यक्रम गर्दै
- असार २९, २०८२ मा प्रकाशित

जोरपाटी – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरी राम्रो जिपिए ल्याएका विद्यार्थीहरूको लागि शान्ति आदर्श कलेज (एसए) एक प्रमुख आकर्षणको केन्द्र बनेको छ।
गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरणका साथ काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको ५ नम्बर वडा स्थित जोरपाटी चोकमा यस वर्षदेखि संचालित यो कलेज सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूको पहिलो रोजाइ बनेको हो। यस वर्ष एसईईमा सफल जिपिए ल्याएका विद्यार्थीहरूले आफ्नो कक्षा ११ र १२ अध्ययनको लागि शान्ति आदर्श कलेज रोजिसकेका छन् ।
आफुलाई नयाँ सोच लिएर शिक्षा सबैको लागि हो भन्ने नारा सहित स्थापना भएको शान्ति आदर्श कलेजले यस वर्ष ११ कक्षामा नयाँ भर्ना भएका झण्डै २ सय जना विद्यार्थीहरुलाई आउँदो साउन ११ गते प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबको सभाहलमा स्वागत तथा ओरन्टेसन कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा कलाकार स्वप्न सुमन आउने भएका छन् ।
ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments