संसद्को गतिरोध अन्त्यमा सभामुख अग्रसर बोलाए प्रमुख सचेतकहरूको बैठक
- असार १, २०८२ मा प्रकाशित
काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।
संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आज बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएका सभामुखको सचिवालयले जनाएको छ।
जेठ १३ गतेदेखि विपक्षी दलहरूले संसद् अवरोध गरेका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ।
ट्रेन्डिङ
-
श्रावण २४, २०८३नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
-
श्रावण १९, २०८३नेपाल पानी उद्योग महासंघको टोली ओमान प्रस्थान, पानी निर्यातका लागि ऐतिहासिक ‘B2B’ सम्झौताको सम्भावना
-
श्रावण १७, २०८३विश्वकपपछि मैदान फर्किए मेसी , जियानी इन्फान्टिनोमाथि अविश्वासको प्रस्तावदेखि राजीनामासम्म
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments