विपक्षीहरूको बैठक जारी
- जेष्ठ २६, २०८२ मा प्रकाशित
काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गरेर सदन अवरोध गरिरहेका विपक्षी दलहरु नयाँ रणनीति बनाउनको लागि छलफलमा जुटेका छन् । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठक अहिले संसद् भवनमा रहेको प्रचण्डको च्याम्बरमा जारी छ ।
यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतकहरुसँग सदनको अवरोध खुलाउनको लागि छलफल गरेका थिए । सभामुखसँगको छलफलमा कांग्रेस र एमालेले विपक्षीहरुको माग पूरा गर्न नसकिने अडान दोहोर्याएका छन् ।
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments