सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्षमा बैठक जारी
- जेष्ठ २२, २०८२ मा प्रकाशित
काठमाडौं – सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छ्न । संसद् भवनको सभामुख कार्यकक्षमा जारी बैठकमा सदनको अवरोध हटाउने विषयमा छलफल जारी छ ।
तर, निकास निस्किएको छैन् । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । तर, सत्तापक्षले कुनैपनि हालतमा गृहमन्त्रीले राजीनामा नदिने अडान लिएको छ । सभामुख प्रमुख सचेतहरुसँग छलफलमा जुटेकोले बैठक बस्न ढिलाई भएको छ । आजको बैठक दिउँसो १ बजेको लागि बोलाईएको थियो ।
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments