पेलेरै संसद अगाडि बढाउने प्रधानमन्त्री ओलीको चेतावनी, तयारीका साथ आउन सांसदहरुलाई निर्देशन
- जेष्ठ २०, २०८२ मा प्रकाशित
काठमाडौं – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको सम्बन्धमा विपक्षीहरुले राखेका कुतर्कको तथ्यपूर्ण ढंगबाट खण्डन गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलका बैठकमा आफू समितिमा रहेको विषयमा प्रष्टसँग बोल्न र बजेटप्रति समर्थन जनाउन भनेका हुन् । उनले मन्त्रीहरुलाई पनि ध्यान दिएर बजेटबारे जवाफ दिन आग्रह गरे । जवाफ कर्मचारीले तयार पार्दिन्छन्, आएर म पढ्दिन्छु भन्नेजस्तो ढंगबाट प्रस्तुत नहुन उनले मन्त्रीहरुलाई सचेत गराए ।
भोलिबाट बजेटमाथिको छलफल प्रारम्भ हुँदैछ । भोलि पनि माओवादीलगायत प्रतिपक्षी दलले संसद् अवरोध गर्न सक्ने ओलीले आशंका व्यक्त गरे । प्रतिपक्षीको अवरोधको बाबजुद पनि संसद् अगाडि बढाइने प्रधानमन्त्री ओलीले बताए । उनले संसद् अवरोध खुलाउने विषयमा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुराकानी गर्न चाहँदा पनि उनी सम्पर्कमा नआएको बताए ।
ट्रेन्डिङ
-
आश्विन २, २०८३काठमाडौँको पूर्वी भेगमा शिक्षाको आमूल रूपान्तरण गर्दै तीन हस्ती
-
आश्विन २, २०८३राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल द्वारा संविधान कार्यान्वयनको दोस्रो दशकःअवसर र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन
-
भाद्र ३१, २०८३बागमती करिडोरको फोहोर केन्द्र बन्द, मेयर रिसाल र प्रहरी एक्सनमा (भिडियो सहित)
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments