सभामुख घिमिरेले सुनाए बस्नेतको पद निलम्बन गरिएको सूचना
- जेष्ठ ३, २०८२ मा प्रकाशित
काठमाडौं- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको पद निलम्बन गरिएको सूचना संसद्लाई जानकारी गराएका छन् । बस्नेतविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । टेरामक्स प्रविधि खरिद प्रकरणमा नेता बस्नेत मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा बस्नेतसहित १६ जना र २ संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त सूचना संसद् सचिवालयमा पुगेसँगै सभामुख घिमिरेले मोहन बस्नेतको हकमा अख्यितार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १७ र भ्रष्टाचार निवारण ऐनको दफा ३३ को स्वतः निलम्बन हुने व्यवस्थाअनुसार उनलाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments