जनार्दन शर्माको प्रश्न : विश्वविद्यालयका भिसी किन खाली हुँदैछन् ?
- बैशाख २३, २०८२ मा प्रकाशित
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन जेल हालिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।
उनले भने,‘रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन पक्राउ गरियो ? गभर्नर नियुक्ती गर्न नसक्ने अवस्था किन आयो ? विश्वविद्यालयका भिसी किन खाली हुँदैछन् ? स्वास्थ्य बिमा किन भुक्तानी हुँदैन ? मध्यपहाडी लोकमार्गअन्गर्ततका पूल निर्माण कहिले पूरा हुन्छन् ? प्रश्न र जिज्ञासा हामीले सदनमा दैनिक राखिरहेका छौं ।’ उनले सरकारले यी प्रश्नहरुको समाधानतिर नगएको बरु प्रश्नको उत्तर पनि दिन तयार नभएको आरोप लगाए ।
ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments