सातबुँदे सम्झौता अनुसार सरकार अगाडि बढ्न सकेन : शेखर कोइराला
- बैशाख २२, २०८२ मा प्रकाशित
काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकार सात बुँदे सम्झौताअनुसार अगाडि बढ्न नसकेको बताएका छन् । आज (सोमबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेस–एमालेसहितको सरकार बन्दा भएका सात बुँदे सहमतिहरु संविधानको पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचार अन्त्य र सुशासन दिने कुरामा सरकार चुकेको बताएका हुन् ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
-
आश्विन २, २०८३काठमाडौँको पूर्वी भेगमा शिक्षाको आमूल रूपान्तरण गर्दै तीन हस्ती
-
आश्विन २, २०८३राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल द्वारा संविधान कार्यान्वयनको दोस्रो दशकःअवसर र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments