•  ७ श्रावण २०८३, बिहीबार

प्रथम महिला सविता पौडेलद्वारा मतदान

- फाल्गुन २१, २०८२ मा प्रकाशित

तनहुँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेकी छन् । 

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान भइरहेको छ ।

Comments