•  २३ फाल्गुन २०८२, शनिबार

सोबिता गौतमले गरिन् मतदान

- फाल्गुन २१, २०८२ मा प्रकाशित


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन पुगेर प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा मतदान गरेकी छन् ।

Comments
[gs-fb-comments]

सम्बन्धित खबर