आन्दोलनको मिति ५-७ दिनमा तोक्छौंः दुर्गा प्रसाईँ
- कार्तिक १०, २०८२ मा प्रकाशित
काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले अबको आन्दोलनमा पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म यातायात बन्द गराउने बताएका छन् । राजधानीमा एक अन्तर्क्रिया गर्दै उनले अबको आन्दोलन सफल भएर नै छाड्ने बताएका छन् ।
प्रसाईंले व्यवस्था परिवर्तन गर्नका लागि सबै जना लाग्नुपर्ने बताएका छन् । उनले आन्दोलनको मिति अबको ५ ७ दिनपछि तोक्ने बताए । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने पनि उनले बताएका छन् । अबको आन्दोलन नेपाल र नेपाली जोगाउनका लागि रहेको उनको दाबी छ ।
ट्रेन्डिङ
-
आश्विन २, २०८३काठमाडौँको पूर्वी भेगमा शिक्षाको आमूल रूपान्तरण गर्दै तीन हस्ती
-
आश्विन २, २०८३राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल द्वारा संविधान कार्यान्वयनको दोस्रो दशकःअवसर र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन
-
भाद्र ३१, २०८३बागमती करिडोरको फोहोर केन्द्र बन्द, मेयर रिसाल र प्रहरी एक्सनमा (भिडियो सहित)
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments