गाउँपालिका अध्यक्षले कार्यकक्षमा मसाज गराएको भिडियो वारे कारण खुल्यो (भिडियो सहित)
- आश्विन २१, २०८२ मा प्रकाशित
काठमाण्डौं – यतिबेला एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले गाउँपालिकाको आफ्नो कार्यकक्षमा मसाज गराउँदै गरेको भिडियो भाइरल बनेको हो ।
गाउँपालिकाका अध्यक्ष चौधरीलाई ५ नम्बर वडाका वडा अध्यक्षले खुट्टा मालिस गरिरहेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । यस वारे हामिले गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीसँग टेलिफोन सम्पर्कमा कुराकानी गरेका छौं । यो सुन्नुहोस्……
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments