माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक, महाधिवेशनका एजेन्डा तय गर्ने तयारी
- श्रावण १५, २०८२ मा प्रकाशित
काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्माका अनुसार आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा पार्टी संगठन सम्बन्धि र मध्यपहाडी अभियानबारे छलफल हुने बताइएको छ । साथै, पार्टीको महाधिवेशन र स्थायी समिति बैठकका एजेन्डासमेत बैठकले तय गर्ने बताइएको छ ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments