विपक्षीहरूको बैठक जारी
- जेष्ठ २६, २०८२ मा प्रकाशित
काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गरेर सदन अवरोध गरिरहेका विपक्षी दलहरु नयाँ रणनीति बनाउनको लागि छलफलमा जुटेका छन् । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठक अहिले संसद् भवनमा रहेको प्रचण्डको च्याम्बरमा जारी छ ।
यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतकहरुसँग सदनको अवरोध खुलाउनको लागि छलफल गरेका थिए । सभामुखसँगको छलफलमा कांग्रेस र एमालेले विपक्षीहरुको माग पूरा गर्न नसकिने अडान दोहोर्याएका छन् ।
ट्रेन्डिङ
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
श्रावण ४, २०८३सरकार बेपत्ता हुँदा पानी जारमा एम्बुसिङ मापदण्ड फितलो-संघबाटै उद्योगीमा भ्रम फैलाउने कार्य
-
असार ३१, २०८३हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोग्राफी
-
असार २८, २०८३सरकारको कार्यशैलीप्रति महतो असन्तुष्ट, जनताको धैर्यको परीक्षा नलिन चेतावनी
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments