नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले लिए शपथ

  • झरना खबर
  • २०७८ श्रावण १० गते १८:३० बजे प्रकाशित

काठमाडौँ : नेपाली कांग्रेसका सांसद स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त  उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजिक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष शपथ लिएको हो । राज्यमन्त्री श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप नै पहिलो प्राथमिकता रहेको बताएका छन् । 

 

सम्बन्धित समाचारहरू

Comments