सडक दुर्घटना

  • २०७६ फाल्गुण ११ गते ०१:५४ बजे प्रकाशित

सडक नबन्दा पनि चिन्ता बनेपछि  पनि चिन्ता । सडक बन्दा पनि दृर्घटना नबन्दा पनि दृर्घटना । हरेक दिन सडक दृर्घटना बाट घाइते नभएको दिनै छैन् ।  जोेरपाटि चोक बाट २०० किमि उत्तर चामुण्डा को मन्दिर नजिक मोेटर साइकल र स्कुटि एक आपस मा ठक्कर खादा स्कुटि को पछाडि बस्ने सक्त घाइते भएका छन् । बा ६६ प ६६५० रातो कलर को यफ जेट बाइक र बिपरित दिसा बाट आएको बा २५ प ६३९३ को  स्कुटि एक आपस मा ठक्कर खादा स्कुटि पछाडि बस्ने भाइ सक्त घाइते भएका हुन् । घाइते लाइ उपचार का लागी अर्थेपेटिक अस्पताल नारायण टार पढाइएको छ । घटना घटेपछि माहानगरीय प्रहरी बृद बौद लाइ फोन गरेर बोलाइयो । प्रहरी सहायक निरिक्षक घटना स्थल मा निरिक्षण का लागी आउनु भएको थियो । सडक दुर्घटना मा अनिबार्य आउन पर्न टफिक प्रहरी भने आएका थिएनन् । बाटो मा गाडि को चाल सम्बन्धि हेर्न निकाएर टफिक प्रहरी लाइ जति फोन गर्दा पनि नआउनु को कारण के हो थाहा छैन् । त्यहा आउनु भएको प्रहरी ले दुर्घटना खबर लिएर त्यहा दुर्घटना भएको बाइक तथा स्कुटि लिएर जोरपाटि बिट मा जानुभयो । 

सम्बन्धित समाचारहरू

Comments