सभामुख अर्यालद्वारा समितिका सभापतिहरूसँग छलफल
- बैशाख २४, २०८३ मा प्रकाशित
काठमाण्डौं सभामुख डोल प्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गर्नुभएको छ।
छलफलमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, उपाध्यक्ष लिला कुमारी भण्डारी, संघीय संसदका महासचिव, सचिवहरू तथा समितिका सचिवहरूको समेत उपस्थिति रहेको थियो।
ट्रेन्डिङ
-
कार्तिक २०, २०८३एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
-
कार्तिक २०, २०८३पुरानो नेतृत्वबाट मधेशका मुद्दा पूरा हुँदैनन्
-
कार्तिक १४, २०८३एनप्याब्सनलाई निलम्बन
-
कार्तिक १४, २०८३बोटल संघका अध्यक्ष गौतमको अभिव्यक्तिप्रति खुद्रा व्यापार संघको आपत्ति: साना व्यापारीको मानमर्दन गरेको आरोप
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments