ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले गरे मतदान बहिष्कार,कोही पुगेनन् मतदान स्थल
- फाल्गुन २१, २०८२ मा प्रकाशित
ओखलढुंगा – जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर-७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी आएको छ ।
मानेभन्ज्याङ-७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् । सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७ सय १ जना रहेको छ । अहिलेसम्म कोही पनि मतदाता मतदान स्थलमा नपुगेको र कसैले पनि मत नखसालेको बुझिएको छ ।
लामो समयदेखि प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीय आक्रोशित थिए । उनीहरूले सोही माग पूरा गर्नुपर्ने अन्यथा भोट नमाग्ने भन्दै मतदान बहिष्कार गरेका हुन् ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments