•  २६ जेष्ठ २०८३, मंगलवार

प्रभु साहले गरे मतदान

- फाल्गुन २१, २०८२ मा प्रकाशित

काठमाडौं – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मतदान गरेका छन् । रौतहट क्षेत्र नम्बर ३ का उम्मेदवार साहले मौलापुर-५ वड़ा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

Comments
[gs-fb-comments]

सम्बन्धित खवर