गगन नेतृत्वमा कांग्रेस एकढिक्का भएको भन्दै काँग्रेसमै फर्किएँ बसरुद्धिन अन्सारी
- फाल्गुन ८, २०८२ मा प्रकाशित
वीरगञ्ज – नेकपा एमाले पर्साका नेता तथा वीरगञ्ज महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार रहेका बसरुद्धिन अन्सारीले गगनकुमार थापा नेपाली कांग्रेसको नेतृत्वमा आएपछि आफू पुरानै घर फर्किएको बताएका छन्।
उनले गगन थापा नेतृत्वमा आएपछि कांग्रेस एकढिक्का भएको र त्यसपछि आफू आफ्नो पुरानो घर नेपाली कांग्रेस फर्किएको बताए। उनले जेनजी आन्दोलनपछि सबैभन्दा ठूलो परिवर्तन नेपाली कांग्रेसमा नै भएको पनि दाबी गरे।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments