विपिनको शव बुझ्न प्रधानमन्त्री र मन्त्रीहरु विमानस्थल जाने
- कार्तिक ४, २०८२ मा प्रकाशित
काठमाडौं – नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट आज नेपाल ल्याइँदै छ । फ्लाइ दुबईमार्फत आज दिउँसो २ः२० बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जोशीको शव बुझ्न प्रधानमन्त्री र मन्त्रीहरु विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री, मन्त्रीहरू र चार वटै सुरक्षा निकायका प्रमुखहरुले विमानस्थलमै मृतक जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले जोशीको पार्थिव शरीर बुझ्न र श्रद्दान्जली व्यक्त गर्न दिउसो २ः२० बजे विमानस्थल जान लागेको जानकारी गराएका छन् ।
ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments