वरिष्ठ अधिवक्ता खतिवडालाई पित्तृशोक
- कार्तिक १, २०८२ मा प्रकाशित
काठमाडौं – नेपाल बार एशाेसिएशन पाटन उच्च अदालतका निवर्तमान अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शान्तिराम खतिवडालाई पितृ शोक परेको छ । उहाँका पिता केशव प्रसाद खतिवडाको ९४ वर्षको उमेरमा बुढानिलकण्ठ कपन स्थित आफ्नै निवासमा शुक्रबार निधन भएको छ ।
केशव प्रसाद बि सं १९८९ साल जेष्ठ २५ गते ओखलढुंगा जिल्लाकाे तत्कालीन हर्कपुर गाविस हालकाे माेलुङ गाउँपालिका वडा नम्बर-४ मा जन्मनु भएको थियोे । स्वर्गीय कृष्णप्रसादको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा शुक्रबार नै दाहसंस्कार गरिएको छ । उहाँका तीन छोरा,एक छोरी र श्रीमती हुनुहुन्छ ।
झरना मिडिया हाउस प्रा.लि स्वर्गीय केशव प्रसाद खतिवडा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शाेकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments