गाउँपालिका अध्यक्षले कार्यकक्षमा मसाज गराएको भिडियो वारे कारण खुल्यो (भिडियो सहित)
- आश्विन २१, २०८२ मा प्रकाशित
काठमाण्डौं – यतिबेला एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले गाउँपालिकाको आफ्नो कार्यकक्षमा मसाज गराउँदै गरेको भिडियो भाइरल बनेको हो ।
गाउँपालिकाका अध्यक्ष चौधरीलाई ५ नम्बर वडाका वडा अध्यक्षले खुट्टा मालिस गरिरहेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । यस वारे हामिले गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीसँग टेलिफोन सम्पर्कमा कुराकानी गरेका छौं । यो सुन्नुहोस्……
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments