माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक, महाधिवेशनका एजेन्डा तय गर्ने तयारी
- श्रावण १५, २०८२ मा प्रकाशित
काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्माका अनुसार आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा पार्टी संगठन सम्बन्धि र मध्यपहाडी अभियानबारे छलफल हुने बताइएको छ । साथै, पार्टीको महाधिवेशन र स्थायी समिति बैठकका एजेन्डासमेत बैठकले तय गर्ने बताइएको छ ।
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments