मनास्लु कलेजको एम्बासडरमा अस्विन र रोशिन नियुक्त: मनास्लु शैक्षिक केन्द्र बन्दै
- असार १५, २०८२ मा प्रकाशित
काठमाडौँ – चुच्चेपाटीमा रहेको मनास्लु वल्ड कलेजले एम्बासडर नियुक्त गरेको छ । कलेजले एक कार्यक्रमकको आयोजना गरी शैक्षिक शत्र २०८२-८३ को लागी कलेज एम्बासडर नियुक्ति गरेको हो।
कलेजले हरेक वर्ष मिस्टर तथा मिस मनास्लुका विजेताहरुलाई कलेज एम्बासडरको रुपमा नियुक्त गर्ने गरेको छ। यसै वर्षको मिस्टर मनास्लु २०८१ विजेता अस्विन गुरुङ र मिस मनास्लु २०८१ का विजेता रोशिन ढकाललाई नयाँ शैक्षिक सत्रको लागि कलेज एम्बासडरको रुपमा नियुक्त गरेको छ।
यस कलेजले कलेज एम्बासडर नियुक्ति गर्नु पुर्व विद्यार्थीहरुलाई विभिन्न खालका कार्यशाला तथा तालिम कार्यक्रमहरुमा सभागि गराएर कलेज एम्बासडरको रुपमा नेतृत्व लिन सक्षम बनाएर मात्र यो जिम्मेवारीमा नियुक्त गर्ने गरेको कलेजका अध्यक्ष गेन्द्र लामाले बताएका छन्।
मनास्लु कलेजले विभिन्न विधाहरुमा नेतृत्व तयार गर्न विद्यार्थीहरुलाई सिपमुलक तालिम तथा विभिन्न कार्यक्रमहरुमा सहभागिता गराउने गरेको छ।
पछिल्लो समय मनास्लु वर्ल्ड कलेज ‘भविष्यका लिडर’ तयार पार्ने शैक्षिक केन्द्र बन्दै गएको छ । मनास्लु वर्ल्ड कलेजले आफूलाई ‘अ होम फर फ्युचर लिडर्स’ (भविष्यका नेताहरूको घर) को रूपमा चिनाउँछ ।
ट्रेन्डिङ
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-९ कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
श्रावण ४, २०८३सरकार बेपत्ता हुँदा पानी जारमा एम्बुसिङ मापदण्ड फितलो-संघबाटै उद्योगीमा भ्रम फैलाउने कार्य
-
असार ३१, २०८३हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोग्राफी
-
असार २८, २०८३सरकारको कार्यशैलीप्रति महतो असन्तुष्ट, जनताको धैर्यको परीक्षा नलिन चेतावनी
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-९ कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments