माओवादी केन्द्र र नेसपा बीच पार्टी एकता
- जेष्ठ १३, २०८२ मा प्रकाशित
काठमाडौं-नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ नेतृत्वको टोली आजनेकपा (माओवादी केन्द्र) मा फर्किएको छ । । काठमाडौंमा आयोजित एक समारोहबीच दुई पार्टीबीच एकता घोषणा भएको हो ।

पार्टी एकता समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष सैँजुलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पनि आजै एकता भएको थियो । पछिल्लो समय माओवादी केन्द्रले वामपन्थी एकतालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ ।
ट्रेन्डिङ
-
आश्विन २३, २०८३गोकर्णेश्वरमा डिजिटल स्वास्थ्य बीमा सेवा, नौवटै वडाका कर्मचारीलाई ट्याब वितरण
-
आश्विन २३, २०८३रसुवाका बाढीपीडितलाई नेपाल पानी उद्योग महासंघको ३ लाख ४५ हजार रुपैयाँभन्दा बढी सहयोग
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments