०७८ मा तीन वटा दशैं,असोज २९ गते विजयादशमी पर्व
काठमाडौं – विसं २०७८ मा तीन दशैं परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैं परेको छ । वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी...
सुनको जलहरी राख्नुअघि पशुपतिमा क्षमापूजा गर्न भारतबाट बोलाइए २५ ब्राह्मण
काठमाडौं – पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ।
क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी...
आज ‘श्रीपञ्चमी’ बिहान १०ः१७ बजे सरस्वती पूजाको साइत
काठमाण्डौ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ...
बाह्रवर्षे मकर मेलालाई लक्षित गर्दै त्रिवेणीघाट सरसफाइ
काभ्रे : दैनिकरुपमा घर तथा सार्वजनिकस्थलमा उचित व्यवस्थापन गर्न नसक्दा वर्षौदेखि बढ्दै गएको फोहरका कारण अस्तब्यस्त बन्दै गएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित ऐतिहासिक तथा धार्मिकस्थल...
ल्होछारमा तीन दिन सार्वजनिक बिदा
बनेपा – तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होछारको अवसरमा...
आजदेखि स्थानी व्रत कथा सुरु
काठमाण्डौं : यसबर्षको स्थानी व्रत आजदेखि सुरु भएको छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत...
ओम् तामाङ गुठी भवन - उत्तर तर्फको बाटो ढलान सम्पन्न
काठमाडौँ - बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा ओम् तामाङ सुखदुःख गुठी भवन - उत्तर तर्फ रहेको बाटो ढालान कार्य सम्पन्न भएको छ। उक्त बाटो एक कार्यक्रम बीच प्रमुख अतिथि बौद्धनाथ...
छठ पर्व तराई मधेस र पहाडका नेपाली बीचको सेतु - प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको बताएृका छन्। छठ पर्वको शुभकामना दिँदै उनले...
के हो तिहार पर्व कसरी सुरु भयो यो प्रचलन
काठमाण्डौं : तिहार हिन्दुहहरुको दोस्रो ठुलो चाड हो भने दिदीबहिनीहरुका लागि विशेष चाड हो।खासगरि तिहार कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाइटिकासम्म पाँच दिन...
आजबाट यमपञ्चक सुरु,आज काग तिहार घर घरमा कागको पुजा
काठमाडौं : आज काग तिहार अर्थात कार्तिक कृष्ण त्रयोदशी यम पंञ्चकको आज दोस्रो दिन आज बिहानै यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खान दिएर यो तिहार मनाइँदैछ।हिन्दु संस्कार अनुसार यमराजले लोकको हरेक...
नवरात्रको पाँचौँ दिन नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं : नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना...
रानीपोखरीमा पानी,पुरानै स्वरुपमा बालगोपालेश्वर मन्दिर
काठमाडौं : २०७२ सालको भूकम्पले भत्किएको रानीपोखरी पुरानै अवस्थामा फर्केको छ।रानीपोखरीमा शनिबारबाट पानी भर्न सुरु गरिएको छ।रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको हो।भूकम्पपछि पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेकाले पोखरीमा पानी भरिएको...