जोरपाटी चोकमा वडा कार्यलय अगाडि निषेधित क्षेत्रमा फालेको फोहोर(फोटो फिचर)

  • झरना खबर
  • २०७८ आश्विन १५ गते १६:०३ बजे प्रकाशित

काठमाण्डौं : जोरपाटी चोकमा रहेको गोकर्णेश्वर नगरपालिका ५ नं वडाको कार्यलय  अगाडि फोहोर फाल्न पूर्ण रुपमा निषेध गरिएको सार्वजनिक सूचनाको बोर्ड राखिएको छ ।बोर्डमा जथाभावी फोहोर फालेको पाइएमा ५ हजारदेखि १ लाख सम्म जरिवाना गरि हदै सम्मको कारबाही गरिने जनाइएको छ । तर सार्वजनिक सूचनाको र कारबाहीको कुनै प्रवाह नगरि फालेको फोहोरको थुप्रो देख्दा वडा कार्यलयको धज्जी उडाएको प्रस्ट देखिन्छ । फोटो फिचर

सम्बन्धित समाचारहरू

Comments