रानीपोखरीमा पानी,पुरानै स्वरुपमा बालगोपालेश्वर मन्दिर

  • झरना खबर
  • २०७७ आश्विन ४ गते ०९:१५ बजे प्रकाशित

काठमाडौं : २०७२ सालको भूकम्पले भत्किएको रानीपोखरी पुरानै अवस्थामा फर्केको छ।रानीपोखरीमा शनिबारबाट पानी भर्न सुरु गरिएको छ।रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको हो।भूकम्पपछि पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेकाले पोखरीमा पानी भरिएको हो।

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर समेत पुनःनिर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । रानीपोखरी पुरानै स्वरुपमा देखिएको खबर विभिन्न राष्ट्रिय समाचार पत्रिकाहरुले छापेका छन्।धर्म संस्कृति

सम्बन्धित समाचारहरू

Comments