उपत्यकामा भूकम्पको धक्का, भक्तपुरको सल्लाघारी केन्द्रविन्दु

  • झरना खबर
  • २०७८ श्रावण ८ गते १०:०१ बजे प्रकाशित

काठमाडौं । काठमाडौंमा शुक्रबार बिहान भूकम्पको गएको छ । बिहान ७ बजेर ५ मिनेटमा भूकम्प गएको हो ।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ । केन्द्रका अनुसार ३।५ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । 

सम्बन्धित समाचारहरू

Comments